१३ फागुन, कोहलपुर । कोहलपुरबाट प्रहरीले लागुऔषध सहित एक दम्पतिलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ लोकनगरमा चिया पसल संचालन गर्दै आएका दम्पतीलाई लागुऔषध सहित पक्राउ गरीएको ईलाका...
१३ फागुन, नेपालगन्ज । दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ । गत वर्ष नेपालगञ्जमा एकसाथ धेरै बालबालिकाका दादुरा देखिएका कारण यसपटक विशेष महत्वका साथ अभियान सुरु गरिएको...
११ फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्न खोज्न कसैलाई पनि नछाड्ने उद्घोष गरेका छन । शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार तथा नागरीक समाजका अगुवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले...
११ फागुन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जबाट दुई थान अवैध बन्दुकसहित हातहतियार बरामद भएको छ। निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी...
११ फागुन, नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै...
१० फागुन, नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन । नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला...
७ फागुन, नेपालगन्ज । खेलकुदको ‘हब’ मानिने बाँकेको नेपालगञ्जमा बनेका खेलकुद पूर्वाधार संरक्षण अभावले कामै नलाग्ने अवस्थामा पुगेका छन् । पाँच वर्षअघि खेलकुदको ‘महाकुम्भ’ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ अर्ब ५० करोड रूपैयाँ खर्चेर...
६ फागुन, कोहलपुर । बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् । स्कुलको कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने १७ वर्षीयद्वय ऋतिक खड्का र अरुण रानामगर मिलेर अटोचार्ज हुने...
५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागी आफनो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शनिबार अभिभावक भेलाको आयोजना गर्दै स्कुलले वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । विद्यालयको तर्फबाट कार्ययोजना...
४ फागुन, काठमाण्डौं । तारेख खेप्न बर्दियादेखि काठमाडौं आउजाउ गर्ने शालिकराम अहिरको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले निस्सा (अनुमति) दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अहिरको मुद्दा दोहोर्याएर हेर्ने अनुमति...