१७ बैशाख, नेपालगन्ज । नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार...
फाईल तस्बिर । १७ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले भने रङ्गशालाको निर्माण कार्य सकिएपछि...
१७ बैशाख, नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको टोलीले बाँकेका विभिन्न स्थानबाट करिब ६ लाख २४ हजार ३ सय ४०...
१६ वैशाख, देउखुरी । दाङको राजपुर गाउँपालिका–७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन । राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घर नष्ट भएका हुन । वडाध्यक्ष वलीका अनुसार आइतबार दिउँसो ११ बजे हावा चलेको बेला...
१६ बैशाख, राँझा । डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्जअन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा...
१६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । १७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले...
१६ बैशाख, काेहलपुर ।बाँकेमा आफैले बनाएकाे पेस्ताेल पड्कदा एक युवा घाईते भएका छन । युट्युब हेरी काठ र फलामबाट आफैले बनाएको घरेलु कटुवा पेस्तोल पड्कदा राप्तिसोनारी गाउपालिका ५ चाचरफर्काका १६ वर्षिय सचिन थारु घाइते भएको इलाका प्रहरी कार्यालय बैजापुरले...
१५ बैशाख, कोहलपुर । वैशाख दोस्रो साता बितिसक्दा पनि पानी नपरेका कारण खेतबारीमै बालीनाली सुक्न थालेपछि बाँके जिल्लाका किसानहरू चिन्तित भएका छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल...
१५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा नहरमा डुबेर मृत्यु भएका बालकको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. ५ का नोबिक बुढाथोकीको नहरमा डुबेर मृत्यु भएको हो । शनिबार बिहान ८ बजेतिर नहरमा...
१५ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा सिचाई आयाेजनाकाे नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी...