प्रदेश नं. ५


२३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वकील र कर्मचारी समेत रहेका छन । कार्यालय परीसरमा बिचौलीयाको चलखेल बढेको भन्दै आईतबार छापा मारीएकोमा...

  • खजुरा (बाँके) । जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु. ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बाबजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु. ७० करोडको जडीबुटी निकासी भएको नेपाल...

  • २३ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जनालाई पक्राउ परेका छन । कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको...

  • २२ बैशाख, काेहलपुर । पछिल्लो समय सहकारीप्रति जनताको विश्वास घटदै गएपछि स्थानिय स्तरमा दर्ता भई सहकारीका गतिविधि सञ्चालन गर्दै आएका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारीबारे सुसुचित पार्दै सचेत बनाउने गरि गाउँ-गाउँमा सहकारी शिक्षा दिन...

  • २२ बैशाख, कोहलपुर । कोहलपुर नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को रिजल्टमा त्रुटी भेटिएपछि गठित छानविन समितीले सार्वजनिक गरेको प्रतिबेदन र उक्त प्रतिवेदनमा औंल्याएका दोषि उपर गरिने भनिएको कारवाहिलाई कार्यान्वयन नगरिएको भन्दै अनेरास्वविय बाँकेले...

  • २१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा धर्ना दिएका छन । बैशाख १५ गते कोहलपुर ११ तेह्र विगाह चोकमा पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा...

  • २१ बैशाख, नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालय,...

  • २१ बैशाख, कोहलपुर । सडक दुर्घटनामा घाईते भएकी एक महिलालाई अस्पताल प्रशासनले बन्धक बनाएको घटना सार्वजनिक भएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले बिगत ६ दिनदेखि एक महिलालाई उपचारको नाममा बन्धक बनाएको र उनको अवस्था...

  • २० बैशाख, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे। यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको...

  • २० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...