९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका...
८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो । अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...
८ जेठ, नेपालगन्ज । बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी विद्युतका पोल र चार वटाभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण...
८ जेठ, कोहलपुर । कक्षा ८ काे नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय काेहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे जनाएकाे छ । पक्राउ पर्नेमा रमेश चाैधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष...
७ जेठ, नेपालगन्ज । नेकपा (एमाले) बाँकेको अध्यक्ष पदमा निरक गुरूङ बिजयी भएका छन । एमाले बाँकेकाे नयाँ नेतृत्वकालागी आइतबार भएकाे निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी डिल्ली बिसीलाई फराकिलाे मतअन्तरले पराजित गर्दै गुरूङ बिजयी भएका हुन । वर्तमान अध्यक्ष...
५ जेठ, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका दुई दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही जेठ ७ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द गरिएको हो । खुला सिमानाका कारण निर्वाचनको बेला...
४ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबारदेखी रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त तालिमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन । तालिमको...
४ जेठ, कोहलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भैरहेको बताएका छन् । शुक्रबार बाँकेको कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी...
४ जेठ, कोहलपुर । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको...