प्रदेश नं. ५


१४ जेठ, नेपालगन्ज । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय...

  • १४ जेठ, काेहलपुर । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आइतबार दिउँसो...

  • १३ जेठ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृष्ण सेन “इच्छुक” को स्मृती दिवसको अवसरमा आईतबार नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । भेरी अस्पतालको हाताभित्र रहेको रक्त...

  • १२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाका अध्यक्ष कविन्द्र परियारले बुवाको नाममा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । संघको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको अवसरमा पत्रकार परियारले आफ्ना स्वर्गीय बुवा मोतीलाल परियारको...

  • १२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष...

  • १२ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्जमा आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ बाँके शाखाको सहकार्यमा...

  • १२ जेठ, नेपालगन्ज । सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं-पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाएको कर्म देख्न पाइन्छ । रेबिका थापा साहनीले...

  • १० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन । बिहीबार बिहान ११ बजेको समयमा लागू औषध...

  • १० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो । बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो...

  • ९ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको मिति तय गरेको छ । बुधबार नेपालगन्जमा बसेको महासंघको बैठकले जेठ १९ गते शाखाको अधिवेशन तथा १४औं साधारण सभा गर्ने निर्णय गरेको हो । महासंघ केन्द्रले चुनावको मिति घोषणा गरेसँगै बाँके शाखाले साधारणसभा...