प्रदेश नं. ५


३१ बैशाख, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख श्रवण कुमार पोखरेल अहिले चर्चाको विषय बनेका छन । जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक एकाण्टमा २८ बुँदे सफलताको कथा लेख्दै...

  • २९ वैशाख, दाङ। दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको...

  • २९ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा बाँके जिल्लाबाट चोरी भएका मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको हो । वैशाख २४ गते नेपालगन्ज १८ बिशालनगर बाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल...

  • २८ बैशाख, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो । खुला सिमानाका कारण निर्वाचनको...

  • २८ बैशाख, नेपालगन्ज । बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखाले...

  • २८ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरस्थित पिपरा रोडमा बिहीबार बिहान प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्‍यो । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) बाट खटिएको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपर्ने...

  • २८ वैशाख, काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री...

  • २७ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो...

  • २६ वैशाख, कोहलपुर । नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरेको तथ्य फेला परेको छ । वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि...

  • २५ बैशाख, बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित...