प्रदेश नं. ५


५ जेठ, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका दुई दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही जेठ ७ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शनिबार रातिदेखि...

  • ४ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबारदेखी रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त तालिमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन । तालिमको...

  • ४ जेठ, कोहलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भैरहेको बताएका छन् । शुक्रबार बाँकेको कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी...

  • ४ जेठ, कोहलपुर । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको...

  • ४ जेठ, नेपालगन्ज । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...

  • ३ जेठ, कोहलपुर । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले...

  • २ जेठ, नेपालगन्ज । नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ । जिल्लाको अध्यक्षसहित १२० जनाको नयाँ नेतृत्व चयनका...

  • २ जेठ, दाङ । पौडी खेल्ने क्रममा डुबेर दाङमा दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको...

  • १ जेठ, नेपालगन्ज । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म विदेशमा रोजगारीका लागि गएर समस्यामा...

  • १ जेठ, नेपालगन्ज । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...