१२ जेठ, नेपालगन्ज । सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं-पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा...
१० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन । बिहीबार बिहान ११ बजेको समयमा लागू औषध...
१० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो । बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो...
९ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको मिति तय गरेको छ । बुधबार नेपालगन्जमा बसेको महासंघको बैठकले जेठ १९ गते शाखाको अधिवेशन तथा १४औं साधारण सभा गर्ने निर्णय गरेको हो । महासंघ केन्द्रले चुनावको मिति घोषणा गरेसँगै बाँके शाखाले साधारणसभा...
९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा...
८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो । अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...
८ जेठ, नेपालगन्ज । बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी विद्युतका पोल र चार वटाभन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण...
८ जेठ, कोहलपुर । कक्षा ८ काे नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय काेहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे जनाएकाे छ । पक्राउ पर्नेमा रमेश चाैधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष...
७ जेठ, नेपालगन्ज । नेकपा (एमाले) बाँकेको अध्यक्ष पदमा निरक गुरूङ बिजयी भएका छन । एमाले बाँकेकाे नयाँ नेतृत्वकालागी आइतबार भएकाे निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी डिल्ली बिसीलाई फराकिलाे मतअन्तरले पराजित गर्दै गुरूङ बिजयी भएका हुन । वर्तमान अध्यक्ष...