२९ जेठ, दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश सरकारले बजेटमा योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । यस्तो रकम चालु आर्थिक वर्षको तुलनामा बृद्धि...
२९ जेठ, रासस । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु. ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट...
२८ जेठ, नेपालगन्ज । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी...
२८ जेठ, नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ की प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाएकी छन । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता...
२७ जेठ, नेपालगञ्ज । नेपालगन्जबाट भन्सार छलिको अबैध सामानसहित उक्त सामान ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले शनिबार नेपालगञ्जबाट ठुलो मात्राको अबैध सामानसहित ढुवानीमा प्रयोग भएको बसलाई नियन्त्रणमा लिएको जानकारी...
२७ जेठ, नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेकाे शनिबार १४औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीकाे अध्यक्षतामा भएकाे साधारणसभाले महासंघमा स्थापना भएका विभिन्न पुरस्कारबाट १८ जनालाई पुरस्कृत गरेकाे...
२४ जेठ, नेपालगन्ज । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा...
२३ जेठ, नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा उपचारकालागी आएका एक ब्यक्ती अस्पतालबाटै गायव भएका छन । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा-५ का ७३ वर्षिय शेरबहादुर खड्का नामले परिचित मानसिङ्ग खड्का अस्पतालबाटै हराएको आफन्तले बताएका छन । अस्पताल...
२३ जेठ, नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा उपचारकालागी आएका एक ब्यक्ती अस्पतालबाटै गायव भएका छन । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा-५ का ७३ वर्षिय शेरबहादुर खड्का नामले परिचित मानसिङ्ग खड्का अस्पतालबाटै हराएको आफन्तले बताएका छन । अस्पताल...
२३ जेठ, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले यस वर्ष तीन लाख बिरुवा उत्पादन गरेको जनाएको छ । बिरुवा उत्पादन गरी वितरण तथा आफैले विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले माग अनुरूप बिरुवा भने वितरण गर्न नसकेको...