प्रदेश नं. ५


१२ असार, कोहलपुर । बुद्धको मुर्ती सहित बाँकेबाट तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कायालय कोहलपुरले मंगलबार दिउँसो बाँकेको ढकेरीबाट बुद्धको मुर्ती सहित तिन जनालाई पक्राउ गरेको जनाएको...

  • १२ असार, रासस । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् । डिभिजन वन कार्यालयका अधिकृत...

  • ११ असार, बर्दिया । अबैध लागुऔषध सहित बर्दियाबाट श्रीमान-श्रीमती पक्राउ परेका छनज । लागु औषध नियन्त्रण ब्युरो नेपालगंज तथा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिक...

  • १० असार, कोहलपुर । बर्दियाबाट दुई जना नक्कली प्रहरी पक्राउ परेका छन । प्रहरी हौँ भन्दै पैसा माग्ने कोहलपुरका २ जनालाई आईतबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी हौँ भन्दै पैसा माग गरी अपराधिक लाभ लिने कसुरमा उनीहरुलाई पक्राउ...

  • १० असार, नजेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षकालागी एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार सुरु भएको नेपालगन्ज उपमहानगरको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन...

  • १० असार, कोहलपुर । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले...

  • १० असार, गुलरिया । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा...

  • ७ असार, कोहलपुर । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका-१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका...

  • ९ असार, दाङ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्...

  • ९ असार, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका...