२१ असार, कोहलपुर । तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा...
२१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन...
२१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुरको नयाँ बसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख...
२१ असार, खजुरा । बाँकेकाे खजुरामा आजदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी संचालन हुने भएकाे छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा प्रतिष्ठानले असार २१ र २२ गतेका दिन अन्तर्राष्ट्रिय...
२० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमा कार्यरत खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेको भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत सिद्दिकी उपर सरकारी कागजात सच्याउने एवं सार्वजनिक...
१८ असार, कोहलपुर । पाँच किलो अफिमसहित बाँकेको कोहलपुरबाट सोमबार दुई युवक पक्राउ परेका छन्। जाजरकोट शिवालय गाउँपालिका-७ भिउसका ५५ वर्षीय रामबहादुर शाही र बारेकोट गाउँपालिका-८ सेपुखोलाका ३५ वर्षीय पूर्णबहादुर बिकलाई कोहलपुर प्रहरीले अफिमसहित पक्राउ...
१८ असार, नेपालगन्ज । बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण...
१८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपालगन्जमा विश्वविद्यालयको दोस्रो वार्षिक उत्सव कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर...
१८ असार, कोहलपुर । एसईईमा कोहलपुर नगरपालिका अन्तर्गतका दुई विद्यालय निल भएका छन । कोहलपुर नगरपालिकाभित्रका ३८ सामुदायिक तथा संस्थागत विद्यालयमध्य दुई विद्यालयको एसईई नतिजा शून्य आएको हो । सामुदायिक विद्यालय अन्तर्गत जनता मावि मैटहवा र संस्थागत विद्यालय...
१८ असार, नेपालगन्ज । बाँकेका स्थानीय तहहरुले खानामा मात्र ढाई करोड बढि खर्च गरेका छन । ८ वटा पालीकाहरुले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ७२ हजार ३ सय ३५ रुपैयाँको खाना तथा विविध खर्च गरेको विवरण सार्वजनिक भएसँगै यो चर्चाको विषय बनेको छ । बाँकेको ८ वटा स्थानीय...