प्रदेश नं. ५


दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर...

  • सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश...

  • मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ। मेयरको...

  • बर्दियामा सञ्चालित विभिन्न विकास निर्माणसम्बन्धी आयोजनामा श्रमिकहरू पारिश्रमिकमा ठगिने गरेका छन् । जिल्लामा सञ्चालित आयोजनाबाट ठेक्का लिएका निर्माण व्यवसायीले कम ज्याला दिनुका साथै महिला र पुरुषबीच विभेद गरेर श्रमश्रोषण गर्ने गरेको पाइएको हो ।...

  • चोरीका मोटरसाईकल सहित बाँकेमा दुई जना पक्राउ परेका छन । नेपालगंज उप-महानगरपालिका-२ स्थित थापा होटलको अगाडिबाट मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेत वस्ने दुर्ग बहादुर खत्रीको भे ७ प...

  • सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...

  • नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी बिन्दु चर्तीमगर भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान भने बेरोजगार । बेरोजगार पति, घरको खर्च । उनलाई त्यही अभाव अनि...

  • विगतमा बार्षिक ५० लाख बढीको आम्दानी गर्दै आएको कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्था पछिल्लो समय धरापमा परेको छ । अहिले उक्त संस्था घाटामा चलिरहेको छ । सरकारी उदासीनताका कारण किसानको उत्पादनमा बृद्धि हुन नसक्दा संस्थाको क्षमताअनुसार खाद्यबस्तु...

  • कोहलपुरमा आधुनिक र व्यवस्थित वधशाला निर्माण तथा सञ्चालनका लागि कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा रहेका खसिको मासु व्यवसाय गरिरहेका व्यवसायीहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । हेफर इन्टरनेशनलको सहजीरणमा सो अन्तरक्रिया कार्यक्रम...

  • स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी...