सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बैजनाथ गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्साङ्कन बनाइने भएको छ । आईतवार...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं।३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...
नोभेम्वर २० देखि २४ सम्म भारतमा हुन गईरहेको क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली महिला क्रिकेट टोली भारत जाने भएको छ । भारतको चण्डीगढमा आयोजना गरिने ‘अटल बिहारी बाचपेयी अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’ मा सहभागी हुने नेपाली टोलीमा कोहलपुरकी...
जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिकाले मोवाईल एप्स प्रयोगमा ल्याएको छ । एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका योजनाहरु, नगरपालिका तथा वडाहरुका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरु समावेश गरिएका...
गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सेवा सिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति सेवा सिबिर सम्पन्न गरिएको हो । शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले...
नेपालगन्ज – नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुने गरेको थियो । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका थिए । अब भने नेपालगन्ज शहरमा सार्वजनीक शौचालयको समस्या हट्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले...
नेपालगन्ज - नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासघंको १२ आँै बार्षिक साधरण सभा तथा छैठौ जिल्ला अधिबेशन नेपालगन्जमा शुरु भएको छ । ब्यावसायीक सरक्षंण तथा सांगठनीक सशतिmकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी...
प्युठान नगरपालिका –४ विजुवार टारीका बालबालिकाहरुले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट गरिब बालिका र एकल महिलालाई सहयोग गरेका छन् । टारीमा २०६६ सालमा स्थापना भएको जनसेवा बाल समुहले भैलोबाट संकलितत रकम ४८ हजार रुपैया मध्ये ८० प्रतिशत रकम समाजिक...
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र आज देखि सवारी साधनको हर्न बजाउन नपाईने भएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपालगन्ज...