प्रदेश नं. ५


नेपालगन्जको वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर...

  • नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज  एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ । जिल्ला प्रहरी...

  • नेकपाका नेता बामदेव गौतमलाई साँसद बनाउनकालागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं. ७ का साँसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो । गौतम निकट व्यक्तिहरूले मानन्धरलाई...

  • चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि...

  • हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा आयोजित बडादशैँ, दीपावली, छठ-२०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले...

  • कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर शाहीले जानकारी दिए । बुधबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर...

  • नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो । धम्बोझीको विशालनगरस्थित मैदानमा २...

  • छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...

  • कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...

  • नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...