प्रदेश नं. ५


तुलसीपुरमा सोमबार साझ भएको स्कुल बस दुर्घटनाका घाईतहरुको उपचारमा कुने कमी नराख्न दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका छन । उपचारमा खटिएका चिकीत्सकलाई...

  • नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका...

  • दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाईते मध्ये ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । गाडि ओभरट्याग गर्न खोज्दा लमही-तुलसीपुर...

  • नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्रीले आत्मसंस्मरण निकाल्ने भएका छन् । स्थानीय क्लब हुदै नेपाली राष्ट्रिय टिमका कप्तान समेत बनेका क्रिकेटका पुर्व कप्तान क्षेत्रीले आत्मकथा निकाल्ने भएका हुन् । आत्मकथालाई क्रियटिभ बुक्सले बजारमा...

  • नेपाल विद्यार्थी संघले कोहलपुरमा एक घण्टा चक्का जाम गरेका छ । सरकारले यातायात क्षेत्रमा र पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्विको विरोधमा एक घण्टा चक्का जाम गरिएको हो । नेपाल विद्यार्थी संघका यूवा नेता तथा पूर्व आमन्त्रीत केन्द्रिय सदस्य कलम शाहीको...

  • चाडबाड नजिकिएसँगै जिल्लास्थित अनुगमन समितिले नेपालगन्ज बजार बेमौसमी अनुगमन शुरू गरेको छ । समितिले आइतबार नेपालगन्जमा गरेको अनुगमनमा खुद्रा व्यापारको कारोबार लिएर थोक व्यापार गरेको भन्दै तीनवटा एग्रोभेट सेन्टरहरूमा शिलबन्दी गरेको छ । यसरी शिलबन्दी...

  • बर्दियाको बाँसगढीमा रहेको जनप्रिय माविले प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने कृषि जेटिए विषयकालागि नयाँ भर्ना खुलेको जनाएको छ । बाँसगढी नगरपालिकाको पहिलो प्राविधिक शिक्षालयको रुपमा स्थापित जनप्रिय मा.वि. मा कृषि जेटिए विषयमा भर्ना खुल्ला...

  • युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी खुकुरी प्रहार गरेको आरोप लागेका खजूरा ३ का आशिष खानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको गाडी सहित खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए । उनले अन्य फरार...

  • ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार-२०७४’ बाट काँचुली अनलाईनका सम्पादक गजेन्द्र...

  • बाँकेको कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम किडवाईले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा ईकरा पोलिक्लिनिक...