१० साउन, नेपालगन्ज । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधबार साँझ नेपालगन्ज उपमहानगरपालिका-१५...
१० साउन, नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । नेपाल जडिबुटी व्यवसायी संघले विभिन्न प्रकारका समस्या र अवरोधका बावजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडिबुटी निकासी भएको...
९ साउन, नेपालगन्ज । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको...
९ साउन, नेपालगन्ज । काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय...
९ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४...
९ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिपरिषदमा एकल महिला अपहरण र बेपत्ता पारेको आरोप लागेका बाँकेका बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मीमाथि...
८ साउन, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बन्धि जाहेरी दिन बचतकर्ताहरुलाई आग्रह गरेको छ । सो सहकारीको रकम हिनामिना (अपचलन) भएको कसुरको अनुसन्धानका लागी बचत रकम एकिन गर्नुपर्ने भएकाले बाँकेका बचतकर्ताहरुलाई...
८ साउन, नेपालगन्ज । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगन्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा...
७ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा सोमबार स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक...
७ साउन, दाङ । नेपाली कांग्रेस र एमालेबिच केन्द्रमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएसँगै एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नेमा ढुक्क थिए । सोही आधारमा सोमबार बिहान मुख्यमन्त्रीको दाबी पेस गर्न उनी प्रदेश...