प्रदेश नं. ५


कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका...

  • चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...

  • नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा दोस्रो बृहत जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोहलपुरको खुल्ला मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरेका छन । सोमबारसम्म संचालन...

  • कोहलपुर प्रहरीले चोरी गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँकेको बैजनाथ गाँउपालिका-४ जन्मटोलका प्रेम बहादुर थारुको घरमा चोरी गरेको आरोपमा कोहलपुर नगरपालिका-२ बस्ने धुर्वसिंह ठकुरीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आईतबार...

  • वनवाटिका पार्क टोलसुधार समिति कोहलपुर ११ को आयोजनामा आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको विजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान...

  • बलात्कारको आरोपमा प्युठानमा एकजना युवा पक्राउ परेका छन । दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिय युबक पक्राउ परेका हुन् । शनिबार बिहानै उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया...

  • पुर्ब नेकपा माओवादी केन्द्रका जिल्ला समिति सल्लाहकार स्वर्गीय कृष्ण प्रसाद आचार्य प्रति श्रद्धाञ्जली सभा गरिएको छ । कार्तिक २७ गते १३ औँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऐरावती गाउँपालिकाले उक्त सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली...

  • बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होम स्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...

  • तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध गरी मासु बिक्रि गर्दै आईरहेको खुलासा भएको छ । नेपालगन्ज उप-महानगरको...

  • बढदो हत्या हिंसा, महंगी विरुद्ध नेपाल तरुण दल बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ । चाडपर्वको समयमा सरकारले मुल्य बृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सो सचयाउन माग सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधामन्त्रीलाई...