प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य (सासद) कृष्णध्वज खडकाले समृद्दिका लागि समुदायको साथ अपरिहार्य भएको बताएका छन । बुधबार प्युठान नगरपालिका-९ बुढादेबीमा आयोजित बिसन भण्डारी स्मृति प्रतीक्षालय...
नेपालगन्ज – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । “सात्विक, राजस र तामस...
नेपालगन्ज - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर,...
नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन । निर्बाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता...
बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...
बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकासकालागि सबै दल र जनप्रतिनिधी एक ठाउँमा उभिनुपर्ने सम्वद्धहरुले जोड दिएका छन् । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा राप्तीसोनारी गाउँपालिकाले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने...
प्युठानको नौवहिनी गाउँपालिका-६ मगरबासाको भिरबाट अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका -४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए...
प्युठानमा करेन्ट लागेर एक युबतीको मृत्यु भएको छ । जिल्लाको ऐराबति गाउँपालिका-४ धुबाङकि २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । करेन्ट लागेपछी उनलाई उपचारको क्रममा प्युठान...
बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...
प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...