प्रदेश नं. ५


"परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गराैं" भन्ने मुल नाराको साथ ३ दिने खाद्य मेला नेपालगन्जमा सुरू भएकाे छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी...

  • बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजले महत्वपूर्ण भुमिका खेल्नु पर्ने साथै सिर्जनामुलक दवाव दिनु पर्ने सहभागिहरुले बताएका छन । बालबालिका सम्वन्धी ऐन २०७५ र यसको कार्यान्वयनमा नागरीक समाजको भुमिका विषयक नेपालगंजमा सम्पन्न एकदिने...

  • बर्दियाको बढैयाताल गाउँपालिकाका धर्मगुरुहरुले बाल विवाह रोक्नको लागि प्रतिबद्धता जनाएका छन् । बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहयोगमा बढैयाताल गाउँपालिकामा...

  • बाँकेको कोहलपुुरमा कोहलपुरमा याल्ड मुन सप्तक संगित विद्यालय संचालनमा आएको छ । संगित क्षेत्रमा रुची राख्ने युवा पुस्तालाई लक्षित गर्दै कोहलपुरस्थित टेलिकम रोडमा संगित विद्यालय संचालनमा ल्याईएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर...

  • बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमको आयोजनामा १० दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वरिष्ठ पत्रकार शंकर खनालले राज्यको चौथो अंग पत्रकारिता भएकोले जनता र राज्यको पुलको काम पत्रकारिताले...

  • नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न आफुले नेतृत्व गर्ने घोषणा गरेका छन्। शेयरकाष्ट इनिशियटिभ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख राणाले आगामी बर्षायामपछि...

  • आर्थिक अवस्था कमजोर भएका ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ । नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण...

  • फातिमा फाउण्डेशन नेपालको आयोजना र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना र जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन, र विभिन्न मानवअधिकार संस्थाको सहकार्यमा दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा सम्पन्न...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का स्थानिय चढेको बिबाहको जीप दुर्घटनामा परेको छ । बिहिबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको हाे । चितवन गितानगरबाट बेहुली...

  • फातिमा फाउण्डेशन नेपालको आयोजना, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना, जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन तथा विभिन्न मानवअधिकार संस्थाको सहकार्यमा दशौं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा बुधबार...