काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम...
नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको सुभारम्भ गरिएको छ । शनिबार ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको उद्घाटन गरेका हुुन । बस सेवाको उद्घाटनसँगै मुख्यमन्त्री पोखरेलले बसमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई फुलमाला...
नेपालगन्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । राप्तीपारी नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित सडक नक्सांकन, मुआव्जा विवाद र निर्माण कार्यमा देखिएको अवरोधमा निकास खोजीएको हो । सम्वाद समूह...
नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन । नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना तथा...
नेपालगन्ज - भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने सरकारको उद्धेश्य रहेका बताइरहँता तिनै नेतृत्व तहबाट भने सरकारी ढुकुटीको चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारले तलब, महंगी भत्ता, इन्धन सुुविधा लगायतका विभिन्न शीर्षकमा मासिक मोटो रकम मन्त्रीहरुलाई...
नेपाल विद्यार्थी संघ कोहलपुर नगर कार्य समितिको संयोजकमा विवेक शाही सर्वसम्मत चयन भएका छन् । शुक्रबार कोहलपुरमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कोहलपुर नगरको प्रथम अधिवेशनले विवेक शाहीको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपसंयोजकमा...
गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन । ‘यो कस्तो नियती भगवानको पनि.......” बोलको गितमा पछिल्लो समयका चर्चित गायक...
आफ्नै गाउँमा एकीकृत घुम्तीशिविर सञ्चालन भएपछि सरकारी सेवा लिन पाउँदा स्थानीय खुशी भएका छन। सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन स्थानीयको भीड लागेको हो । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै...
कोहलपुरलाई मानवताको शहर बनाउने अभियान सुरु गरिएको छ । निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जले कोहलपुरलाई मानवतामैत्री शहरको रुपमा विकास गर्ने अभियान संचालन गर्न लागेको जानकारी दिएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत...
प्युठानका एक बालक मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार बिहान खेतमा पानी हाल्न जान्छु...