कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पुन कोरोना परिक्षण गराउनेको सँख्या बढ्न थालेको छ । शनिबार बाँकेका बिभिन्न ल्यावमा गरीएको...
नेपालगन्ज उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये नेपालगंज उद्योग बाणिज्य संघलाई 'क' वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको...
नेपाल पत्रकार महासंघ बाँके शाखामा दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा भण्डारी नेतृत्वको लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानल बिजयी भएको हो । कुल ३२३ सदस्य...
बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवामा शनिबार भएको भीषणआगलागी बाट पीडित १२० घर परिवारलाई राहत वितरण गरीएको छ । वाइसीएल नेपाल बाँके जिल्लाको नेतृत्व तथा अव्यवस्थित, भुमिहिन, सुकुमबासी संघर्ष समिती कोहलपुर नगरपालिका ११ शान्तिनगरको सहकार्यमा आगलागी...
बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’...
कोहलपुर चौराहमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सवारी लिएर गाभर जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा बैजनाथ गाउँपालिका १ की ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको हो । ४ जना सवारी बोकेको रिक्सा कोहलपुर चौराहबाट...
दाङमा यात्रुबहाक बस पल्टदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २७ जना घाईते भएका छन । दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटनामा परेको थियो । बेलुका साढे पाँच बजेको समयमा भएको दुर्घटनाका...
शुक्रबारदेखि नेपालगन्ज उपमहानगरपालिकामा हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउन सुरु गरीएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम-२०७७ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले शुक्रबार...
बाँकेको बैजनाथमा नेकपा माओवादी केन्द्रले कमिटी बिस्तारलाई तिब्रता दिएको छ । पार्टीको एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान अन्तर्गत बिहबारदेखी पालिकाअन्तर्गतका हरेक वडामा कमिटी विस्तार कार्यले तिब्रता पाएको छ । अभियानको दोस्रो...
नेकपा माओवादी केन्द्रले बाँकेको बैजनाथमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्र बाँकेको बिस्तारित बैठकले जिल्लाका बिभिन्न क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार...