बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ ६:४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही...
बाँकेको कोहलपुरमा जारी कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रवेश गरेका छन् । शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगिताको उपाधिकालागि आयोजक कोहलपुर क्रिकेट एकेडेमीसँग बिबि वारियर्स...
कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार नेकपा (प्रचण्ड-नेपाल समुह) ले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो । प्रधानमन्त्री...
बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी) को निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६...
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका सावित्री विक र उनका श्रीमान शेर बहादुर विक दिनभर किराना पसल तथा फ्रेस हाउसमा व्यस्त हुन्छन । सावित्रिले किराना पसल संचालन गरेकी थिइन भने उनका श्रीमान कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किए पछि दलित महिला...
बिहिबार बाँकेमा थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ९ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत...
अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार बाँकेको नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईएको हो । संगठनले...