बाँके जिल्लामा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, एफ गाउँका ४९ बर्षिय कृषक तिल बहादुर श्रीसमगरले एक बिगाहा जमिनमा...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । गेरुवा - ४, बर्दियाकी ५२ बर्षिया एक कोरोना संक्रमित महिलाको...
पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भेरी अस्पतालको...
बाँकेको भेरी अस्पतालमा पछिल्लो ३ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो । शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै...
शनिबार बेलुका केही बेर कोहलपुर चौराहको यातायात सेवा अबरुद्ध भएको छ । शुक्रबार बेलुका कोहलपुरको रोहिणी खोला जनिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका टिप्पर चालक र सहचालकका आफन्तले उचित क्षतीपूर्तिको माग गर्दै कोहलपुर चौराहमा नाराबाजी गरेका हुन । दुर्घटनामा...
शुक्रबार बेलुका बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भयानक दुर्घटना भयो । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिप्पर एक आपसमा ठोक्कीदा पाँच जनाले ज्यान गुमाए । ४७ जना घाईते भए । बाँके राष्ट्रिय निकुन्ज...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको सरकार परिर्वतन हुने संकेत गरेका छन् । सरकार परिर्वतन गर्न करिब-करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उनले बताए । शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई...
बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा...
शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन...