लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका हुन् । तत्काली...
नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा सम्पन्न अधिवेशनले समाजको नयाँ समिति समेत चयन गरेको छ । आगामी ३ वर्षकालागि समाजको अध्यक्षमा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
दिनेश खेतवारीमा लटरम्म फलेका तरकारीमा नै आफ्नो भविष्य देखिरहेको छ । सानो परिवार सुखी परिवार । छोरा र छोरी खुसीले स्कुल जान्छन् भने सरला खाना बोकेर बारीमा सघाउन आउँछिन् । दिनेशले दुई जना युवालाई रोजगारी समेत दिएको छ । करिब करिब चौध-पन्ध्र कठ्ठा बारीमा...
सिक्टा सिचाई आयोजनाको नहरमा फसेको निलगाईको सकुशल उद्धार गरीएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र बन कार्यालयको संयुक्त प्रयासमा आईतबार बिहान निलगाईको उद्धार गरीएको हो । कोहलपुर नगरपालिका ४ रझेनास्थित नहरमा फसेको निलगाई बाँके राष्ट्रिय निकुञ्जबाट...
बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन । शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको...
बाँकेमा शनिबार कोरोनाका ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा ७ र नेपालगन्ज...
उपचारका क्रममा बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका शान्तिनगर-६ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेज नेपालगन्जमा स्वाव परीक्षण गरिएको थियो...
ईलाका प्रहरी कार्यालय कोहलपुरले सामुहिक रुपमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । माघ ५ गते कोहलपुर ५ रझेनाबाट हराएको २ सय २० सिसिको मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मोटरसाईकल हराएको...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको...