बाँकेमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने 'रेमडिसिभिर' नामक औषधिको कालोबजारी गर्ने एक मेडिकललाई कारबाही गरीएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालभित्र संचालित गौतम...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा २१ वर्षिय युवासहित १२ जनाले ज्यान गुमाएका छन । पछिल्लो २३ घण्टाको अवधिमा भेरी अस्पतालमा ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र होम आइसोलेसनमा एकजना गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड(१९ संकट...
नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई 'स्वास्थ्य आपतकाल' घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ । नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा...
सोमबार बाँकेमा अत्याधिक सँख्यामा कोरोना संक्रमति थपिएका थिए । जिल्लाका तिन वटा ल्यावमा ११०३ जनाको स्वाव परिक्षण गरिएकोमा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका ५ सय ७१ र जिल्ला...
संघिय साँसद महेश्वर गहतराज 'अथक'ले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने भएका छन । कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि साँसद अथकले ३० लाख रकम छुट्याएका हुन । बाँके निर्वाचन क्षेत्र...
नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण...
दुई दिनअघि मृत्यु भएका एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका-७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ । एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरभित्रका औषधि पसलको अनुगमन गरेको छ । कोरोना बिरामीहरुको उपचारकालागि प्रयोग गरीने 'रेम्डीसिभिएर' नामक औषधीको अभाव भएको तथा कालोबजारीले चर्को...
नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) संक्रमणको दोस्रो लहरले बाँकेमा बिकराल समस्या उत्पन्न गराएको भन्दै महासंघ बाँकेले दैनिक जसो संक्रमण र मृत्युको खबरले...