प्रदेश नं. ५


कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज...

  • बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतीय सिमासँग जोडिएको नेपालगन्ज र आसपासको क्षेत्रमा कोरोना संक्रमण दर बढेको छ । जमुनाह नाका हुँदै भारतका बिभिन्न सहरबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको सँख्या बढेसँगै संक्रमितको सँख्यामा उल्लेख्य बृद्धि...

  • बाँकेको कोहलपुर नगरपालिका १४ हवलदारपुर स्थित समाजसेवा संस्था नेपालले लागु औषध नियन्त्रण सम्बन्धि विविध कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाएको छ । कोहलपुर नगरपालिकाको सहयोग तथा विभिन्न संस्थाहरुको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका...

  • प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान...

  • प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका...

  • रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच, जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय...

  • बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुका कारण जिल्लामा कोरोनाको जोखिम बढेको छ । यसैबिच कोरोना...

  • बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...

  • नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच संघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारुले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन । त्यसैगरी निवर्तमान सचिव तिलक गाँउलेले...

  • बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्‍याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियो ।...