बाँकेमा लकडाउनको घोषणा गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी...
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा कोहलपुर -१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको...
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारीले) कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई ‘क्रेटा कार’ उपहार दिएको छ । कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद गरेको विषयलाई विरोध जनाउँदै अखिलले आइतबार नगरप्रमुख...
विगत एक वर्षदेखी विश्वब्यापी रुपमा नोवेल कोरोना भाईरसको प्रकोप फैलिएको छ । विश्वका अति विकशित देखि अति विपन्न देशमा समेत यसको प्रभाव बढ्दो क्रममा छ । यसबाट नेपाल अछुतो हुने कुनै भएन । नेपालले समेत गत वर्षको चैत्रदेखी कोरोनाको प्रकोप झेल्दै आएको छ । नेपालमा...
बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाले आत्महत्या गरेका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका ९ का ६० वर्षीय पुरुषले शनिबार...
बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती भेरी अस्पतालमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका...
फाइल फोटो बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँके...
शनिबार बाँकेका ३४७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षण अन्तर्गत बेलुका ८ बजेसम्मको रिपोर्ट अनुसार बाँकेका ३४७ सहित ४२९ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार भेरी...
संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार बेलुका मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि विगत १५ दिनदेखि उनि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत...
नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...