बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ बैसामा बिहेको गाडी दुर्घटना भएको छ । शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको लोकन्ती लिएर दाङको मौरीघाट जाँदै गरेको ना३ख ९७५७...
बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागीका पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्नीपिडितलाई भेट्न सुईया पुगेका...
बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो । बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा बिहीबारदेखि सिटी एक्सप्रेस अन्तरगत विजय रेमिट्यान्स सेवा सुरु भएको छ । रेमिट्यान्स सेवाको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका छन । उदघाटन पछी प्रतिक्रिया...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कोहलपुरमा पार्टी कार्यालय स्थापना गरेको छ । बिहिबार एक कार्यक्रमका बिच कोहलपुर नगर कार्यालयको उद्घाटन गरीएको हो । कोहलपुर नगरपालिका ११ रहेको सहिद स्मृती प्रतिष्ठानको भवनलाई भाडामा लिएर पार्टी कार्यालय सञ्चालन...
सडक दुर्घटनाबाट आफन्तकाे ज्यान गएपछि उत्तेजित भएकाे भिडले ईलाका प्रहरी कार्यालय काेहलपुरमा ताेडफाेड गरेका छन । बिहिबार दिउँसाे घटनाकाे बिराेधमा स्थानियहरूले काेहलपुर चाैराहमा चक्काजाम गरेका थिए । ३ घन्टा बढि चक्काजाम गरेर बिराेधमा उत्रिएका मृतकका...
बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको हो । स्थानिय...
बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मधुवन-३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले...
नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो ।...
बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा 'बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७' कार्यान्वयनमा ल्याईएको हो । मंगलबार कोहलपुर नगरपालिका नगरपालिकाका...