नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु. ३१ हजार सहयोग गर्ने भएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा...
बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ५ संक्रमितको हिजो बेलुका साढे ७ बजेदेखि आज बिहान साढे ८ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २, दाङका १, दैलेखका १ र सल्यानका १ जना रहेका छन । जिल्ला...
प्युठानको मल्लरानी गाउँपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वाब संकलन गरी कोरोना परिक्षण गर्दै आएको पालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो । परीक्षणलाई सहज बनाउन...
युवा ब्यवसायी गौरब दहाल (सम्राट) ले नेकपा माओवादी केन्द्रद्धारा कोहलपुरमा संचालित कोरोना राहत कोषलाई खाद्यान्न सहयोग गरेका छन । कोरोनाका कारण समस्यामा रहेका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीले संचालन गरेको राहत कोषलाई सम्राटले १० बोरा चामल उपलब्ध...
नेकपा माओवादी केन्द्रको भातृसङ्गठन वाईसीएल बाँके र अखिल क्रातिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । बुधबार बाँकेको कोहलपुरस्थित डुडुवा खोलाको समशानघाटमा प्रधानमन्त्री ओलीको धार्मिक संस्कार अनुसार चितामा राखेर पुत्ला जलाईएको...
कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट...
मेचि-महाकारी बुहारी संयुक्त आवाज लुम्बीनी प्रदेश कमिटिले बिश्वव्यापी महामारी (कोरोना भाईरस) बाट पिडीतहरुका लागि 'राहत कोष'को स्थपना गरेको छ । लुम्बिनी प्रदेश कमिटिको भर्चुअल मिटङ मार्फत 'राहात कोष' स्थपना गर्ने निर्णय भएको प्रदेश सह-संयोजक रेणुका खड्काले...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित 'कोरोना राहत कोष' मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई...
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन । नेपालगन्जको...
बुधवार बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १३३ नमुना मध्ये, ३९...