प्रदेश नं. ५


घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले...

  • बाँकेमा कोरोना संक्रमणको सँख्या ह्यात्तै घटेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ । बाँकेका ३ वटा प्रयोगशालामा १७६ जनाको स्वाव परीक्षण गर्ने...

  • बाँकेको कोहलपुरमा रहेको शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाले बिरामी र बिरामी कुररुवाहरुलाई एक दिनकालागि नि:शुल्क खाना खुवाउने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित भान्सा घर मार्फत सहकारीले कोरोना संक्रमित बिरामी तथा...

  • निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा...

  • राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपालगन्जमा रहेको नीलसागर वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको छ । कोरोना महामारी भएको हुँदा अन्य औपचारिक कार्यक्रम नगरी वृद्धाश्रमलाई संघको तर्फबाट नगद २० हजार ५०५...

  • अर्घाखाँचीमा गएराती जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीप चालकको मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, चियानडाँडामा भएको दुर्घटनामा परी सोही ठाउँका जीप चालक ३० बर्षिय रामबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष नारायण...

  • म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अ‍ोइरो लाए । 'कथा...

  • नेपालगन्ज उप-महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद...

  • बाँकेका युवा ब्यवसायी बिरेन्द्र सिंहले आफ्नो जन्मदिनको अबसरमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई आर्थिक सहयोग उपलब्ध गराएका छन । युटर्न ईन्टरनेशनल प्रा.लि. नेपालगन्जका रिजनल प्रमुख समेत रहेका सिंहले पत्रकार महासंघ बाँकेले संचालन गरेको एम्बुलेन्स...

  • फाइल फोटो बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १, प्युठानका १, र बर्दियाका १, जना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, कोहलपुर नगरपालिका ६, बाँकेकी ४० बर्षिया...