एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको...
आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया...
कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दवाव मूलक...
बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले...
बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै आएको माओवादी केन्द्रले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न...
गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेका हुन । गृहले एक नम्बर प्रदेशमा अरुण बीसीको सरुवा गरेको छ । त्यसैगरी...
बाँकेको नेपालगन्जमा एक महिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारीता तालिम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने...
बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अँग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा...
बाँकेका सरकारी कार्यालयहरु भने भोलि (मंगलबार) देखि खुल्ने भएका छन । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न बाँके प्रशासनले सुचना जारी गरेको...