प्रदेश नं. ५


नेकपा माओबादी केन्द्र निकट अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध पम्प्लेट टाँसेर विरोध जनाएको छ । अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीले...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरेनीका गिरिजा वलीले विगत १ वर्ष देखि व्यसायिक रूपमा तरकारी खेती गरेका छ्न । मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका वलीले हाल ६ कठ्ठा जग्गामा काक्रो, फर्सी, लौका, तिते करेला, बोडी टमाटर लगायतका तरकारी खेती गरिरहेका...

  • कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार र आईतबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन...

  • जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मकालागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके...

  • बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रममा बिच स्कुलले कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्पतालकालागि स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले...

  • नोवेल कोरोना भाईरस (कोभिड-१९) को हट स्पटका रुपमा रहेको बाँकेमा कोरोनाबाट हुने मृत्यु दर शुन्यमा झरेको छ । दिनहुँ दर्जनबढिको मृत्यु हुने बाँकेमा पछिल्लो २४ घण्टामा मृत्यु दर शुन्यमा झरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएदेखी बाँकेमा मृत्युदर शुन्यमा...

  • बाँकेमा आईतबार ११४ संक्रमित थपिएका छन । जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११४ र जिल्ला बाहिरका २७६ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा ६७० नमुना परिक्षण...

  • प्युठानमा आइतबार २१ जना नयाँ कोरोना संक्रमित बिरामी थपिएका छन । १०५ जना निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानका थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा...

  • म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल गए तर म गइनँ । मेरा केही साथीहरूले मलाई फोन गरेर किन स्कुल नआएको भनेर...

  • रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ । दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एवं...