प्रदेश नं. ५


नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका घरपरिवारलाई...

  •   बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेको मंगलबार दिनभरीको डाटा अनुसार बाँके र अन्य जिल्लाबाट उपचारकालागि अस्पतालमा भर्ना भएका ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा...

  • कोरोना भाईरस (कोभिड-१९) महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो । कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा...

  • फाइल फोटो मंगलवार बाँकेका २९३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २४७ जनामा कोरोना संक्रमण देखिएको छ भने, ५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...

  • प्युठानमा मंगलबार ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानका थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको...

  • बाँकेका बिभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखी मंगलबार बिहान ७ बजेको अवधिसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको...

  • नेपालगन्जको भेरी अस्पताल परिसरमा संचालित अन्जनी माता रसोईलाई भृकुटीनगर टोल बिकास समितिले सोमबार आर्थिक सहयोग गरेको छ । अस्पतालमा उपचार गराउन आउने बिरामी र बिरामीका कुरुवालाई दैनिक साँझ र बिहान प्रति छाक २० रुपैयाँमा खाना खुवाउँदै आइरहेको अन्जनी माता...

  • बाँकेको कोहलपुरमा 'कोभिड खाद्य बैंक'को स्थापना गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको हो । “रोगले होइन भोकले कोही मर्न नपरोस्” भन्ने उद्देश्यका साथ कोभिड...

  • बाँकेमा कोरोना संक्रमणको दर दुई अंकमा झरेको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार बाँकेका ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कुल २९७ नमुना परीक्षण गर्दा सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४०...

  • कोरोनाको हट स्पटका रुपमा रहेका बाँकेमा कोरोना संक्रमणको दर हट्न थालेको छ । पछिललो केही दिनयता जिल्लाभित्रका संक्रमितहरुको सँख्यामा उल्लेख्य कमि आएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार कोरोना संक्रमितहरुको...