रियल जुसको बट्टा भित्र कोरेक्स राखेर भारतीय बजार रुपैडिहाबाट नेपाल ल्याउदै गर्दा बाँके प्रहरीले एकजना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण व्युरो...
रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको बिहिवार रुपन्देहीको भैरहवामा निधन भएको हो । घरमै अक्सिजन लगाएर उपचार गरिरहेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन...
कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन । मन्त्रिपरिषद्को...
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय कार्यक्रम अन्तर्गत आकासिदो महँगी र पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बिरुद्ध आज नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अगाडीबाट नेकपा बाँकेका...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले बिबिध जाति, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण हुने बताएका छन । छ्ठ पर्वको अवसरमा शुभकामना सन्देश मार्फत उनले यस्तो बताएका हुन । हेर्नुस शुभकामना...
बाँके प्रहरीले नेपालगन्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका कस्मेटिकका सामान बरामद गरेको जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका अन्दाजी ८७ हजार ६ सय पन्ध्र रुपैयाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगन्ज उपमहानगरपालिका वडा...
धारा सातौं नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने भएका छन् । यहि मंसीर ४ गते नेपालगञ्जमा हुने म्याराथनको अगुवाको विश्व साइकलयात्री शाहले साइकलबाट स्कटिङ गर्ने भएका हुन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज...
बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो । नेपालगन्ज...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...
बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड...