वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार बिहान बाँकेको जानकी गाउँपालिकाबाट ठूलो मात्रामा अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको छ । सोमबार बिहान अन्दाजी ९ बजेको समयमा बाँकेको जानकी...
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले बाँकेको राप्तिसोनारीमा स्काभेटर जनाउनेलाई कारबाहीको माग गरेको छ । गत माघ १८ गते राती १० बजेको समयमा राप्तिसोनारीमा अज्ञात समुहले स्काभेटर जलाइएको घटनाप्रति संघले खेद प्रकट गर्दै सो समूहको खोजी गरी तत्काल कारबाहीको...
बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम...
नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले गत माघ १८ गते बाँकेको राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै आगजनी गर्ने व्यक्ति/समुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली काँग्रेस...
कोहलपुर १ कौशिल्यानगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन । मृतकका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासुले हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने आरोप लगाएका छन । उनले सौतानी...
बाँकेको कोहलपुरमा एकै रात तिन ठाँउमा चोरी भएको छ । बिहिबार राती कोहलपुरका तिनवटा पसलमा चोरी भएको हो । कोहलपुर नगरपालिका ११ न्यूरोडमा रहेको कोहलपुर हाम्रो खाजा घर, नाङ्लो रेष्टुरेन्ट र पिपलचौतारामा रहेको लक्ष्मीनारायण स्टोरमा चोरी भएको हो । हाम्रो खाजा...
२१ माघ, कोहलपुर । बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-५ बानिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ...
बर्दिया बढैयाताल गाँउपालिका निवासी स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षयकोष स्थापना गरीएको छ । स्व. सुबेदीका श्रीमती सेतुमाया सुबेदी, छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी तथा बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका हुन्...
बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का...
बाँकेको कोहलपुरमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरस्थित आफ्नै घरमा महिलाको शव झुण्डीएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले महिलाको मृत्युको कारण बारेमा अनुसन्धान...