प्रदेश नं. ५


नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुसेन्स खरीदकालागि सगरमाथा ईन्सुरेन्सले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्सुरेन्सले महासंघलाई नगद सहयोग गरेको...

  • बाँकेको खजुरामा रहेको कृषि हाट बजारमा अज्ञात समुहले आगो लगाइदिएको छ । गएराति हाट बजारको कार्यालय कोठामा प्रवेस गरि आगो लगाइदिएको वागेश्वरी बहुउद्धेशिय कृषि बजार सहकारी सस्थाका अध्यक्ष कमला न्यौपानेले जानकारी दिईन । सहकारीको भवनको ताला फोडेर अज्ञात...

  • बाँकेको कोहलपुरमा चोरीको घटनाले ब्यापकता पाएको छ । श्रृङ्खलावद्ध रुपमा कोहलपुर क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । जसले गर्दा कोहलपुर प्रहरीलाई थप चुनौती थपिएको छ । मंगलबार इलाका प्रहरी कार्यालयको छेउबाट पुन मोटरसाइकल चोरी भएको छ । मंगलबार...

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षेत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ । जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी अखिल (क्रान्तिकारी)...

  • बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको...

  • नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको...

  • बाँकेको कोहलपुर नगरभित्रका महत्वपूर्ण स्थानको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । कोहलपुरमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर नगरभित्रका मुख्य मुख्य क्षेत्रको...

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोहलपुरमा वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने...

  • जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगंजमा शुक्रबार देखि स्पेसल कलेक्सन संचालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छ्न । अध्यक्ष ढुंगानाले कलेक्सन संचालनले...