१५ माघ, कोहलपुर । कोहलपुरमा भोलीदेखी ८औं मेयर कप तथा १७औं राष्ट्रपति रनिङशिल्ड खेलकुद छनोट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समिति कोहलपुरको...
१५ माघ, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त शिक्षा सम्बन्धि अध्ययन/अध्यापन सुरु भएको छ । गत श्रावण ४ गतेदेखी डेन्टल अस्पताल सुरु गरेको कलेजले दन्त स्वास्थ्य सेवासँगै दन्त शिक्षा संकायको अध्ययन समेत सुरु गरेको हो । मंगलबार...
१५ माघ, कोहलपुर । सामुदायीक बनमा घाँस काट्न गएका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । बाँँकेको कोहलपुर नगरपालिका १२ मा रहेको रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानिय बालकको विद्युत्तीय करेन्ट लागेर ज्यान गएको हो । मंगलबार दिउँसो १२स्४५...
१५ माघ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरेका नगर बस थन्किएकाे लामाे समयसम्म पनि संचालनमा आउन सकेका छैनन् । तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरीएका बस लामाे समयदेखि नेपालगन्ज बसपार्कमा थन्किएका छन । नेपालगन्ज उपमहानगरपालिकामा डा....
१४ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा भाेलि (१५ गते) देखि ९ दिने भू-तपस्या सुरु हुने भएको छ । कोहलपुर नगरपालिका-११, न्युरोडस्थित खुला मैदानमा मनोक्रान्ति विश्व परिवारका प्रणेता डा. योगी विकासानन्दकाे निर्देशनमा सुरु हुने उक्त तपस्याकालागि ९ फिट गहिरो...
१४ माघ, काेहलपुर । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ...
१३ माघ, काेहलपुर । बढ्दाे शितलहर र अत्यधिक चिसाेका कारण पठन पाठन समेत प्रभाबित हुने भएपछी बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन: जाडो बिदा दिने भएकाे छ । माग ११ गतेकाे बैठककाे निर्णयअनुसमर माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय...
१२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक पटक...
१२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी...
११ माघ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादिकाे भ्रष्टाचार बिराेधि अभियानबाट एमाले-काँग्रेस तर्सिएकाे दाबि गरेका छन । बाँकेकाे खजुरामा हिजाे आयोजित पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...