प्रदेश नं. ५


मंसिर २८, नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाँउपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं. १ को महतिनियाबाट घर भत्काउन...

  • मंसिर २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो...

  • मंसिर २७, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । एसडिएफको पहल र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोगमा विपद् शाखा नरैनापुरको आयोजनामा भएको पालिकास्तरीय...

  • नेपालगंज, मंसिर २७ । मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली सोमबार बेलुकी नेपालगंज आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई सोमबारै आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले...

  • मंसीर २७, नेपालगञ्ज । बाँकेको डुडुवा-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जैकेश सिंहका पीता माताको शालिक अनावरण गरिएको छ । सिंहले पीता स्व तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघाः दुई कठ्ठा जग्गा बालगृह निर्माणकालागि...

  • २७ मसिंर, डुडुवा (बाँके)। पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख...

  • २६ मंसिर, बाँके (नरैनापुर) । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको सोमबार बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि...

  • मंसिर २६, कोहलपुर । बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ । कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा शनिबार एक कार्यक्रम आयोजना गरी प्रथम वार्षिक उत्सव...

  • मंसिर २५, कोहलपुर । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त...

  • मंसिर २३, कोहलपुर । चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर...