स्थानीय निर्वाचन नजिकिएसङ्गै नेकपा माओवादी केन्द्र यतिखेर जनताको घरघर दैलोदैलोमा अभियान लगेर पुगिरहेको छ । गाउँगाउँ माओवादीमय बनेको छ । निर्वाचन लक्षित कार्यक्रम अनुसार संगठन बिस्तार,...
नेकपा माओवादी केन्द्र नेपालगन्जले स्थानीय निर्वाचन लक्षित संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान कार्यक्रम प्रत्येक वडाका टोलटोल र बस्ती बस्तीमा पुर्याइरहेको छ । अभियान अन्तर्गत आइतबार वडा नम्बर ६ को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी...
शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन । मन्त्री पौडेलले शनिबार नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । सबै वडाका टोलटोलमा अभियान पुर्याउने माओवादीले जनाएको छ । उपमहानगरका २३ वटै...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी...
नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै पाँच वर्षका लागि गौडेल निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले...
बाँकेमा श्रृङ्खलावद्ध रुपमा मान्छेको ज्यान लिईरहेको नरभक्षी बाघलाई बुधबर नियन्त्रणमा लिइएको छ । लामो समयदेखि जिल्लाको राप्तीपारी आतंक मच्चाइरहेको बाघलाई बेहोस ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका...
न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १-० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा...
नेकपा एमालेबाट निर्वाचित सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित...