प्रदेश नं. ५


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल, राप्तीसोनारी बाँकेको अध्यक्षमा रिसबहादुर थारु निर्वाचित भएका छन । राप्तीसोनारी ६ सहिद स्मृति...

  • केही समय पहिले माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्रमै फर्किएकी छिन । नेतृ लामा बिहिवार राप्तिसोनारी ६ सहिद स्मृति पार्कमा...

  • थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा पत्रकार हेमन्त चौधरी निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको सह–सचिव पनि हुन् । बाँकेको राप्तीसोनारीमा बुधबार सम्पन्न जिल्लाको चौथो अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ । यसै क्रममा मंगलबार मधेसी राष्ट्रिय मुक्तिमोर्चाको नेपालगन्ज उपमहानगर कमिटी निर्माण गरेको छ । राकेश...

  • कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय...

  • पश्चिम नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल-भारत व्यापार आदान-प्रदान गर्न २६-२८ फागुनसम्म नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटालगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ । सोमबार पनि नेपालगन्जका विभिन्न वडाहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन । यसैक्रममा आज नेपालगन्जको...

  • माओवादी केन्द्रको जारी केन्द्रिय समिती बैठकमा बाँकेबाट ४ जना केन्द्रिय सदस्य थपिएका छन । अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्वती पुन (उषा) र कृष्णा केसी (नमुना) केन्द्रिय समितीमा...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत सोमबार नेपालगन्जमा पुर्व जनमुक्ति सेनाको कमिटी गठन गरिएको छ । पुर्व जनमुक्ति सेना नेपालगन्ज उपमहानगरको प्रथम भेलाबाट पदम गहतराज (आकास)को नेतृत्वमा...

  • बाँकेको खजुराबाट पेस्तोलसहित तिन जना लागुऔषध कारोबारी पक्राउ परेका छन । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागु औषधसहित पेस्तोल बरामद गरेको जनाएको छ । थापाको घरमा लागू औषध (ब्राउनसुगर) कारोबार...