प्रदेश नं. ५


१८ जेठ, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जकाे हात्तिले शनिबार मध्यरातिसम्म स्थानियलाई आतङ्कित बनाएकाे छ । निकुञ्जले सफारीकालागी पालेकाे हात्ति बिच्किएर गाउँ पसेपछि स्थानियहरू आतंकित...

  • १७ जेठ, कोहलपुर । समीर अलि मुसलमानको कप्तानीमा यू-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म...

  • १७ जेठ, कोहलपुर । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १, बाँकेले आयोजना गरेको “विकास निर्माण सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद कार्यक्रम” कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ । पार्टीको सांगठनिक संरचना अन्तर्गत केन्द्रिय कार्यसमितिको...

  • १७ जेठ, कोहलपुर । कोहलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । कोहलपुर नगरपालिका १२ दाउनाचोक स्थित दलित सामुदायिक वनको पछाडी शनिबार बिहान एक ब्यक्ती मृत अवस्थामा भेटिएका हुन । सुरुमा उनको पहिचान नखुलेपछि ईलाका प्रहरी कार्यालय कोहलपुरले सामाजिक...

  • १६ जेठ, नेपालगन्ज । अवैध भारतीय रुपैयाँ सहित नेपालगन्जको जयसपुर नाकाबाट दुई जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १६ स्थित जयसपुर नाकाबाट पाँच लाख नगद भारतीय रुपैयाँ सहित एक नेपाली महिला र एक भारतीय नागरीक पक्राउ परेका हुन । भारतको लखनऊ,...

  • १५ जेठ, काेहलपुर । १८ औँ गणतन्त्र दिवसको अवसरमा काेहलपुरकाे चाैराहमा दिप प्रज्वलन गरिएकाे छ । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिकाे आयाेजनामा मंगलबार बेलुका दिप प्रज्वलन गरीएकाे हाे । नेकपा माओवादी केन्द्रका काेहलपुर समितिका अध्यक्ष बल बहादुर...

  • १५ जेठ, डुडुवा । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । सहभागीहरुले सम्पुर्ण...

  • १५ जेष्ठ, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको...

  • १४ जेठ, बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् । वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले...

  • १४ जेठ, बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ बालापुर बस्ने ६ वर्षीया बालिका सायरा थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । मृतक बालिका बिहान उठेर घर छेउको शौचालय जाँदै गर्दा चितुवाले आक्रमण गरेको...