२५ भदाै, नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने भएकाे छ । सोमबार नेपालगन्जमा पत्रकार...
२४ भदाै, काेहलपुर । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुवै जिल्लाका थारु बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो । यो...
२४ भदौ, काठमाडौं । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी कारागार नै नबसी रिहाइ भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा...
२४ भदाै, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका-१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीस...
२३ भदौ, दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव...
२२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३०...
२२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने सोही दुर्घटनामा एक जना घाइते भएका छन् । शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो...
२१ भदौ, नेपालगन्ज । अगैया-नेपालगन्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्रे भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो । “हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने थियो तर अहिले त्यो...
२१ भदौ, नेपालगन्ज । भारतीय प्रतिष्ठित म्याक्स अस्पतालले नेपालगन्जमा बिहीबार 'निरन्तर चिकित्सा शिक्षा' (सिएमई) सम्बन्धि कार्यशाला गरेको छ । केही महिनाअघि उत्तरप्रदेशको राजधानी लखनउस्थित सहारा अस्पतालको पुर्ण स्वामित्व लिइसकेपछि म्याक्सले ‘निरन्तर...
२१ भदौ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको...