प्रदेश नं. ५


१० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा नेटको तार जोड्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ विकाशनगरमा नेटको तार जोड्न विजुलीको पोलमा चढेका सुर्खेतका १९ वर्षिय...

  • १० भदौ, कोहलपुर (रासस) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका-७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको...

  • ९ भदाै, काेहलपुर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी (साेनाम)ले जनताप्रति समर्पित नभई सबै आत्मकेन्द्रित भएका कारण पार्टी कमजाेर अवस्थामा पुगेको बताएका छन । शनिबार नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकलाई...

  • ९ भदाै, काेहलपुर । नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले बिकल्प बिना कुनै पनि सुकुम्बासीलाई बेघर बनाउने पक्षमा आफ्नाे पार्टी नरहेकाे बताएकी छन । शनिबार काेहलपुरमा आयाेजित नेकपा माओवादी केन्द्र नगर कमिटीकाे बिस्तारीत बैठकमा बाेल्दै...

  • ९ भदौ, कोहलपुर । बाँकेमा शनिबार दुई फरक ठाँउमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी...

  • ९ भदौ, कोहलपुर । बाँकेको कोहलपुरस्थित पुरानो बसपार्कको एक होटलमा झुण्डीएको अवस्थामा एक जनाको शव फेला परेको छ । शनिबार बेलुका ७ बजेको समयमा मध्यपश्चिम होटलको कोठामा झुण्डीएको अवस्थामा चितवन घर भएका ४१ वर्षिय मोहन प्रकाश थापाको शव फेला परेको प्रहरीले...

  • ९ भदाै, काेहलपुर । बाँकेमा पाैडि खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । शनिबार बैजनाथ ३ स्थित भाईरल महेन्द्र तालमा पौडी खेल्ने क्रममा कोहलपुर १ कौसिलानगर निवासी १७ वर्षिय सुरेश सार्किको डुबेर मृत्यु भएको स्थानियले जनाएका छन । उनीसँगै पौडी खेल्न...

  • ९ भदाै, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले पछिल्लो समयमा माओवादीका नेताहरु जनतासँग डराउन थालेको बताएका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्ने क्रममा...

  • ९ भदाै, काेहलपुर । नेकपा माओवादी निकट अखिल नेपाल सुकुम्बासी संघ केन्द्रीय समितिले कोहलपुर क्रिकेट मैदानसँगैकाे शान्तिनगर बस्ती उठाउने कोहलपुर नगरपालिकाको निर्णयकाे बिरोध गरेको छ । अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले शुक्रवार...

  • ८ भदाै, नेपालगन्ज । भारतबाट परीक्षणबिनै अवैद्य रुपमा दुध भित्रिने गरेको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनमा दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको हो । जिल्ला दुग्ध व्यवसायी सझ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको...