३ असार, बर्दिया । बर्दियाको बासगडी सामुदायीक पुस्तकालयको अध्यक्षमा बलराम भुजेल बिजयी भएका छन । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) निकट भुजेल व्यवस्थापन...
३ असार, नेपालगन्ज । भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा...
३ असार, नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन् । ‘ड्राइभर...
३ असार, कोहलपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित...
२ असार, नेपालगन्ज । गगन थापा पार्टी सभापति भए नेपाली काँग्रेस छिन्नभिन्न पारिदिने नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बताएका छन् । उनले पार्टी बनाउने नाममा महामन्त्री थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै पार्टी सभापति भएमा गगन थापाले...
२ असार, नेपालगन्ज । मृत्यु भएका, उमेर नपुगेका र भारतीय नागरिकलाई समेत गरी साढे ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समितिबाट मिलेमतोमा...
२ असार, काेहलपुर । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्रीले ३२ अर्ब हाराहारीको बजेट ल्याउने सार्वजनिकरुपमा बोल्दै आएपनि त्यसको विपरित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र...
१ असार, नेपालगन्ज । बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । नेपालगञ्ज-४...
१ असार, कोहलपुर । लुटपाटमा संलग्न भएको आरोपमा कोहलपुरबाट ४ जना पक्राउ परेका छन । गत बिहीबार बेलुका करिब साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा आइसक्रिम फ्याक्ट्रि नजिक स्थानिय युवालाई लुटेर भागेका ४ जनालाई प्रहरीले कोहलपुरबाट नियन्त्रणमा...
१ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ। नरैनापुर गाउँ विकास समिति बाँकेका तत्कालीन अध्यक्ष अजयकुमार...