७ भदाै, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेको छन । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती...
७ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्माले संचार क्षेत्रले परिवर्तनको पक्षमा वकालत गर्नुपर्ने बताएकी छन । बिहिवारबार कोहलपुरमा आयोजित प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै...
६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको बिस्तारित बैठक नेपालगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज एवं पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको...
६ भदाै, काेहलपुर । काेहलपुर क्रिकेट मैदान क्षेत्रमा बसाेवास गर्दै आएका ब्यक्तिहरूकाे उचित ब्यवस्थापन बिना घरटहरा नहटाउन काेहलपुर नगरपालिकालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले चेतावनी दिएकाे छ । बुधबार बिशाल खाँद्धारा हस्ताक्षरित एक...
५ भदौ, तुलसीपुर (रासस) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर(व्यवहारमा व्यस्त हुने डाँगी...
४ भदौ, कोहलपुर । उदयमान शहरका रुपमा बिकास हुँदै गरेको कोहलपुर वर्षेनी डुबानमा पर्दै आएको छ । उचित निकास नहुँदा छिनभरकै वर्षामा समेत कोहलपुरका मुख्य क्षेत्र जलमग्न हुने गरेका छन । सोमबार बिहान परेको पानीका कारण कोहलपुरको न्यूरोड, गोलपार्क, पुरानो बसपार्कसहित...
४ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलका अधिकाशं उमेद्दवार विजयी भएका छन । शनिबार भएकाे निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा समावेशी प्यानलका टंक धामि निर्वाचित भएका छन । धामीले दुई हजार ४ सय ५६ मत...
३ भदाै, नेपालगन्ज । भनेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् । धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार...
३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत उपाध्यक्ष पदकालागि मतगणना सुरु भएको छ । प्रारम्भीक मतगणना अनुसार उपाध्यक्षमा चिरञ्जीवी ओली र मन्दिरा पाण्डेले अग्रता लिएका छन । उनिहरु टंक धामी नेतृत्वको समावेशी प्यानलबाट उम्मेदवार...
३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ । शनिबार सम्पन्न निर्वाचन अन्तर्गत आईतबार बिहानै देखी सुरु भएको मतगणनामा टंक धामी नेतृत्वको प्यानल अगाडी देखिएको छ । मतगणनाको प्रारम्भदेखी नै लिड गरीरहेका धामीले आफ्नो प्रतिद्धन्दीसँगको...