प्रदेश नं. ५


२ पुस, नेपालगन्ज । पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ । बाँके राष्ट्रिय...

  • २ पुस, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ । गत वर्ष भारत सरकारले नेपाललाई...

  • १ पुस, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा...

  • २४ मंसिर, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ । आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा...

  • २२ मंसिर, काेहलपुर । बाँकेकाे बैजनाथ गाउँपालिकाका ४ वटा वडालाई आफ्नो कार्यक्षेत्र बनाई लघुउद्यम विकासमा सहजिकरण गरिरहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । शनिवार बैजनाथ ३ मा रहेको खुल्ला मैदानमा...

  • १७ मंसिर, नेपालगन्ज । बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका ६ का लालबहादुर थारु र सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन...

  • १७ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले मंसिर २९ र ३० गते हुने चौथो नगर सम्मेलन तयारी लाई तिब्र पारेको छ । पालिका सम्मेलनलाई सफल पार्नका लागी १५ वटै वडा सम्मेलन सम्पन्न गरेको कोहलपुर नगर समितीले पार्टी सदस्य नबिकरणलाई तिब्रता दिदै...

  • १७ मंसिर, रूपन्देही । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले...

  • १५ मंसिर, नेपालगन्ज । बाँकेका प्रदेश सभा सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पश्चिम तराईमा एमालेभित्र विवाद बढ्न थालेको छ। नेकपा (एमाले) बाँकेले पार्टीलाई हानिनोक्सानी पुर्‍याएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई एमाले सदस्यबाट निलम्बन...

  • १४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ । भेरी अस्पतालका...