२३ असोज, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक...
लामो समयदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुन सुवेदी युवाहरु माझ परिचित नाम हो । सानै उमेरदेखी ब्यवसायमा हात हालेर लोभलाग्दो उचाई हासिल गरेका सुवेदी युवा ब्यवसायीहरुकालागी प्रेरणाको स्रोत समेत बनेका छन । आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग...
चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई...
२३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा यात्रु बहाक बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन । काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको बसले कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर १० वालविद्या चोकमा मोटरसाईकललाई ठक्कर दिएको हो । भे १ ख ३७०९ नम्बरको...
२३ असाेज, नेपालगन्ज । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री...
२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा...
२२ साउन, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पनि व्यावसायिक ड्रागन फ्रुटको खेती गर्न थालिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरूले भने कृषिमै भविष्य खोज्न थालेका छन् । जानकी गाउँपालिका वडा नम्बर-४ का कमल बहादुर...
२१ असोज, काेहलपुर । प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त भट्टराई र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए । जसको...
२० असोज, नेपालगन्ज । लामो प्रयासपछि निर्माण सम्पन्न भएको ‘नेपालगन्ज सिटी हल’ संचालनमा अन्यौलता थपिएको छ । पटक-पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ । वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न...
२० असोज, दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ - ००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका...