युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जाने भएका छन । बुद्ध एयरको जहाजबाट बेलुका ६ बजे मन्त्री अथक गृजिल्ला जानलागेका हुन । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा...
यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण बज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो...
प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन । बुधबार...
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...
युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् । मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा बोल्दै मन्त्री भुसालले सोलारमा राज्यको नीतिका विषयमा छलफल...
सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...
नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसको सूचीमा एसपी विकासराज खनालको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी समितिले एसपीहरु सुदीप राजभण्डारी, अनुरागकुमार...