२ जेठ, काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन...
१ जेठ, चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं। २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा...
२८ वैशाख, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण...
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका...
स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी...
११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन देशका बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क...
माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका उप प्रमुख क. महेश्वर दाहालले आइतवारको झिल्कोमा ‘स्थानीय निर्वाचन प्रचार योजना र महत्व’ बारे महत्वपूर्ण वैचारिक, व्यावहारिक र संगठनात्मक दिशानिर्देश गर्नुभएको छ । त्यो विषय नदोहोरिने गरी तर त्यसकै पुरक...
देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ-आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न...
नेकपा (माओवादी केन्द्र)ले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको आज बसेको अनौपचारिक बैठकले परिणाम देखिने गरी निर्वाचनमा होमिने निर्णय गरेको...
नेकपा (एमाले) नुवाकोटका जिल्ला नेता माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एकप्रसाद पाण्डे लगायत २०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । त्यसैगरी एमालेका रौतहट जिल्ला नेता सञ्जीव कुमार...