खेलकुद


संविधान दिबसको अबसर पारेर नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्जमा साईकल यात्रा सम्पन्न गरेको छ । बुधबार बिहान ७ बजे धम्बोजी चोकबाट निकालिएको साइकल यात्रामा साइक्लिङ्ग क्लबका सदस्यहरूको...

  • नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...

  • काठमाडौं-  बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत बुधबार दुवै सेमिफाइलनका खेल हुँदै छन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्नेछन् ।  दुवै सेमिफाइनल खेल ढाकास्थित बंगबन्धु...

  • अफगानिस्तान प्रिमियर लिग 'एपिएल' टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको ड्राफ्टमा नेपालका ३ खेलाडी परेका छन्। आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो चरणको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका...

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...

  • ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...

  • साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि...

  • कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश...

  • प्रदेश ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदानलागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने बताईएको छ । प्रदेश ५ मा एक सय ९ वटा स्थानीय तह छन् । खेल मैदान बनाउन प्रत्येक...

  • पोखराको बुल्समेन क्लबले आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” मा काठमाडौका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन । पोखरा रंगशालामा सम्पन्न...